काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन नो कम्प्रोमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ । 'नो कम्प्रोमाइजको बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतना मुलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम सिमेन्टकाे प्रतिबद्धतालाई अझ मजबुत रूपमा…