काठमाडौं । आज सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार…