काठमाडाैं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बिर्तामोडमा पल्सर एन१२५ को सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ। बजाजले नयाँ पल्सर एन१२५ को सार्वजनिक संगीतमय साँझ मार्फत गरिँदैछ । जेठ ६ गते साँझ ६:३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ । कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री…