काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशस्थित वादी समुदायका एक सय ३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘वादी सरोकार मञ्च नेपाल’लाई महिना दिनभन्दा बढी समयसम्मका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तुहरू उपलब्ध गराएको जनाएको छ । यसले संस्थामा आश्रित…