Logo

एसियाली मुलुकसँग कानुन निर्माणको अनुभव साटासाट गर्न एसियाली विधायिकी संस्थाहरूको परिषद् महत्वपूर्ण : गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यताले एसियाली मुलुकहरूसँग विधायिकी तथा कानुनी क्षेत्रमा सहकार्य र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त हुने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री गौतमले नेपालजस्तै भूगोल र रहनसहन भएका एसियाली मुलुकबाट अनुभव आदानप्रदान गर्दा नेपालको सन्दर्भअनुकूल कानुन निर्माणमा सहयोग पुग्ने बताइन्…