काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शाहले बिहीबार साँझ शपथ लिएका हुन्।
अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रास्वपाका दीपककुमार शाहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
















प्रतिक्रिया