Logo

चिलिमेमा सुरुङभित्र रहेका ६ जनाको तीन दिनभित्र उद्धार गर्ने लक्ष्य

काठमाडौं । चिलिमे आयोजनास्थलमा सुरुङभित्र फसेका ६ जनाको उद्धारका लागि पहुँचमार्ग खुलाउने, आवश्यक उपकरण व्यवस्थापन गर्ने तथा उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने काम तीव्र पारिएको छ। उद्धारमा संलग्न इन्जिनियर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका अनुसार आज र भोलिदेखि थप उद्धार कार्य अघि बढाइनेछ। सुरुङभित्र रहेका ६ जनालाई तीन दिनभित्र सकुशल उद्धार गर्ने लक्ष्य…