काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाले संयुक्त रुपमा एक वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम कपन बहुमुखी क्याम्पस, बुढानीलकण्ठ नगरपालिका–१० स्थित आकाशेधारा कपनमा सम्पन्न भएको हो । कार्यक्रमको मुख्य उद्देश्य युवा विद्यार्थीहरूलाई लगानीका विषयमा सचेतना दिनु र लगानीको महत्त्वलाई बुझाउनु हाे । यस अवसरमा स्नातक…