Logo

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ । दाेस्राे क्वालिफायरमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले ११९ रनकाे लक्ष्य पाएको हो । कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्…