Logo

एनपीएल : चितवन टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्दैछन् । खेलमा चितवनले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ । आजै अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।