Logo

लोकसेवा

रामप्रसाद घिमिरेलाई १५ दिनका लागि सचिवमा बढुवा गर्ने मन्त्रीपरिषदकाे निर्णय



काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सहसचिव रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेको हो । उनी १५ सचिव भएपछि सेवानिवृत हुँदैछन् । त्यस्तै सचिव गोपाल सिग्देलको सरुवा भएको छ ।

सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे सामान्य जानकारी गराएका छन् । त्यसक्रममा प्रधानमन्त्रीले बीआरआई अनुदानमा लिनेगरी तयारी भएको जानकारी गराएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार २२:२८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।