काठमाडौं । सेन्चुरी ग्रुपका अध्यक्ष मोती दुगडले रसुवा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गर्दै अहिलेको विपद्लाई राजनीतिक बहसभन्दा माथि उठेर मानवताको दृष्टिकोणबाट हेर्न सबैलाई आग्रह गरेका छन् । पूर्व मन्त्री समेत रहेका दुगडले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँ बराबरको खाद्य सामग्री…