Logo

बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रले सहकार्य र समन्वय गर्दै अघि बढ्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी)को आयोजनामा बिहीबार नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रका २५…