Logo

माछापुच्छ्रे बैंकका वेबसाइट र अनलाइन सेवा पुनः सञ्चालनमा

काठमाडौं । पीएचपी प्रणालीमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका माछापुच्छ्रे बैंकका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः सञ्चालनमा आएका छन् । बैंकले आवश्यक प्राविधिक कार्य र सुरक्षा प्रणाली अद्यावधिक सम्पन्न गरेसँगै अवरुद्ध सेवाहरू पुनः सञ्चालनमा ल्याइएको जनाएको छ । बैंकका अनुसार पीएचपी प्रणालीमा देखिएको विश्वव्यापी सुरक्षा समस्यालाई मध्यनजर गर्दै ग्राहकसँग सम्बन्धित केही…