Logo

इरानसँग तत्काल वार्ताको योजना नभएको ट्रम्पको खुलासा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै वार्ता वा छलफलको ठोस योजना नरहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानसँग अहिले कुनै वार्ता वा कुराकानी नभइरहेको र तत्कालका लागि वार्ताको कुनै योजना नरहेको बताएका हुन्। उनले होर्मुज जलडमरुमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावका साथ लागू रहेको दाबी गर्दै जलमार्ग पूर्ण रूपमा…