काठमाडौं — गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सिमावर्ती नाकाहरूमा नियमित रूपमा छड्के अनुगमन गर्दै आएको बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शुक्रबार उनले पूर्वजानकारी नदिई गरिने अनुगमनबाट सीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न सहज हुने र सुरक्षा निकाय पनि थप जिम्मेवार तथा सतर्क बन्ने बताए। ‘मैले सिमावर्ती नाकाहरूमा…