Logo

बुढीगण्डकीमा अत्यधिक बहाव, नदी तटीय क्षेत्रका बासिन्दा त्रसित

गोरखा  । चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेको छ। आइतबार बिहान करिब ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाजसहित पानी बग्न थालेपछि स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्। चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने उग्युलुङ र स्यार खोलामा असामान्य रूपमा ठूलो आवाजसहित पानी बगेको स्थानीयले…