Logo

वास्तविक किसानको हातमा अनुदान पुगिरहेको छैन : सीतादेवी यादव

काठमाडौं । सत्तासीन दल नेपाली कांग्रेसकी सांसद सीतादेवी यादवले वास्तविक किसानको हातमा अनुदान पुग्न नसकेको बताएकी छन् । सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको संसद्मा जारी सैद्धान्तिक छलफलमा बोल्दै उनले किसानका लागि बजेटले धेरै योजना बनाए पनि वास्तविक किसानहरुले त्यसको लाभ लिन नपाएको बताएकी हुन् । ‘वास्तविक किसानको हातमा अनुदान पुगिरहेको छैन । किसानलाई सहुलियत…