Logo

समाचार

१८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एकजना पक्राउ



झापा । प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका (१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् ।

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १४:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।