Logo

नवीनराज सिंह र चक्रबहादुर बुढा सचिवमा बढुवा, भण्डारी उपमहालेखापरीक्षक

काठमाडौं । सरकारले दुई सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ। त्यस्तै, एक नायब महालेखापरीक्षकलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा र लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव…