काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा कार्यालय बन्द भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म ११ हजार ५२६ रहेको शाखा संख्या २०८३ वैशाख मसान्तसम्म घटेर ११ हजार ३५९ मा सीमित भएको छ। राष्ट्र बैंकले शाखा कार्यालय मर्ज गर्न सहजीकरण गरेपछि बैंक तथा वित्तीय संस्थाहरूले शाखा संख्या…