Logo

नेकपा सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सांगठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटि बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो।उक्त कार्यदलले तयार पारेको सांगठनिक एकतासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकमा पेश गरिएको हो। बैठकमा कार्यदलले…