Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गतेदेखि सुरु हुने

सरकारले आगामी फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी बुधबार प्रधानमन्त्री केपी ओलीले कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गराएका थिए । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने परिकल्पनालाई सरकार पार्न सरकारले नागरिकलाई रोजगारीको न्यूनतम व्यवस्था गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु…