गेरुवा गाउँपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी एक प्रिय राठौर माध्यामिक विद्यालय पाताभारले हात पारेको छ । खेलकुदको १५ वटा विधामा स्वर्ण पदक जिते पछि एक प्रिय राठौर माविले राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हात पारेको हो । रनिङ्ग शिल्ड खेलकुदमा एक प्रिय राठौर माविले छात्र तर्फ १५ सय तथा ८ सय…