Logo

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमा के छ ? (पूर्णपाठ)

पदभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । बिहिबार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गरेका हुन् ।गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले एक वर्षमा गरेका विकास निर्माण,संविधान कार्यन्वयन, सुशासन लगायतमा गरेका कामहरुको बारेमा जानकारी गराएका हुन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ देशवासी दिदीबहिनी तथा…