Logo

आज पनि घट्दो लयमा नेप्से

अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पुुन घटेको छ । आज नेप्से शुुन्य दशमलव ६७ अंकले घटेर ११ सय २८ दशमलव १९ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव दुुई अंंकले घटेर दुुई सय ४० दशमलव २० अंकमा पुुगेको छ । आज एक सय ६४ कम्पनीहरुको चार हजार एक सय १९ वटा कारोबारमा आठ लाख ४६…