वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्नलाई पाँच दिनभित्र कारवाही गर्न संसदको सार्वजनिक लेखा समितिले ताकेता गर्ने भएको छ ।समितिले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच दिने समयावधि सहितको ताकेता पत्र पठाउने भएको हो । अनियमिततामा संलग्नहरुलाई कारवाहीका लागि एक महिने समयावधि दिएको लेखा समितिले त्यो समयावधि सकिएसँगै कारवाही सम्बन्धमा जानकारी सहितको प्रतिवेदनका लागि पाँच…