Logo

अर्थ

भन्सारका अधिकृत पवित्रा कुमारीको अपबित्र समुह



नेपालको सिमा नाकामा रहेर विभिन्न लुटपाट गर्दै आएका रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत पवित्रकुमार खड्का विरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ । प्रहरीले उनी सहित अन्य आाठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे सात करोड रुपैयाँ बिगो दाबी गर्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुलाई राजस्व अनुसन्धान विभाग ललितपुरको टोलीले २०७५ मंसिर २५ गते चाइल्ड भेष्ट, बेबी इलास्टिक कट्टु, इलास्टिक कट्टु, भेष्ट भनी जाँचपास गरी ना ५ ख ६६५४ नम्बरको मालबाहक ट्रकमा काठमाडौँतर्फ ल्याउँदै गरेको अवस्था नियन्त्रणमा लिएको थियो। अनुसन्न्धानकाो क्रममा ति आठ जनाले पहिल्यै देखि नै यसैगरि करोडौ रकम जम्मा पारेको खुलासा भएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  १० : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।