Logo

विद्यार्थी नेताको कमेडी स्टाटसमा सांसदको सिरियस कमेन्ट !

एक विद्यार्थी नेताको फन्नी स्टाटटमा प्रतिनिधिसभा सांसदले सिरियस कमेन्ट गरेका छन् । अखिल क्रान्तिकारी उदयपुर-काठमाडौं सम्पर्क समिती सचिव विद्यार्थी नेता प्रवेश खड्का को रमाइलो को रुपमा भ्यालेनटाइन डे सम्बन्धी फन्नी स्टाटस मा नेकपा सांसद सुरेस राईले कमेन्ट गरेका हुन् । कमैन्टमा लेखेको कुरा केहिबेरमा नै सांसद राईले आफ्नो फेसवुक वालमा शेयर समेत गरेका छन् ।…