Logo

खेलकुद

फागुन ६ देखि ९ गते सम्म ३ नम्बर प्रदेश स्तरिय खेकुद प्रतियोगिता हुने



जिल्ला खेलकुद बिकास समितिको आयोजनामा प्रदेश खेलकुद परिषद् प्रदेश नम्बर ३ का संयोजक सुदिर शाहिको अध्यक्षतामा विभिन्न बिषयमा छलफल एवम् बैठक बसि आठै राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी छनौट प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको समुद्घाटन पूर्व प्रधानमन्त्री पुषपकमल दाहालबाट फागुन ६ देखि ९ गते सम्म हुने ३ नम्बर प्रदेश स्तरिय खेकुद प्रतियोगिता जानकारी गराए।

खेलाडी सुरक्षा लगायतका बिषयमा जिल्ला खेलकुद बिकास समितिका पदाधिकारि तथा प्रशिक्षकहरुलाई अगाडि बढाउन निदेशन शाहिले आज एक कार्यक्रमका बीच बिभिन खेलसँग आबद्ध प्रशिक्षक, संघहरु एवम् विभिन्न निकायका प्रमुखहरुसंग पनि जानकारि दिदै आफूहरुले जुनजुन ठांउमा रहेर काम गर्न सकिन्छ त्यहि ठाउँमा बसेर आफूले गर्नुपर्ने बिषयको माग निर्देशन पनि लिने र दिन तयर रहेको खेलकुद प्रदेश ३ मा दुई खेल छनौट गने कुरामा पनि शाहीले प्रष्टयाए ।

माघ ६ गते देखि शुरु हुने प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता समुद्वघाट्न कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् प्रदेश नम्बर ३ का सासंद समेत रहेका पुषपकमल दाहालले सो खेलको उद्घाटन गर्ने खेलकुद प्रदेश नम्बर ३ का खेलकुद परिषद् संयोजक सुदिर शाहिले अनलाईनपानालाइ जानकारी दिए।

कायकरममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्षले गंगालामा,जिल्ला समुनय समितिका प्रमुख कृष्ण डललाकाटि ,पुव जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उतम गुरुङ ,जुनियर प्रहरी शिक्षालयका प्रमुख बुद्व श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। खेलाडिहरुलाई कसरी ब्यबस्थापन गर्ने लगायतका कुराहरु बताउनुलाई प्रदेश खेलकुद परिषदका संयोजक सुदिर शाहिले प्रष्टयाए ।

जिल्ला समुनय समिति प्रमुख प्रताप डललाकोटिले खेलकुदलाई अझ राम्रोसँग परिचालन गन सके चितवन कुनै कुरामा पनि कमि नभएको बताउदै सबै वडा प्रमुख, नगरपालिका प्रमुख र नजिकका वडाहरुलाई समाबेश गनुपने बतादै आउदो माघ६ देखि ९ गत समम चलने ३नम्बर प्रदेश ईसतरिय प्रतियोगितामा बिजयि खेलाडीहरुले आठै राष्ट्रिय खेलकुद खेलन पाउने मापदण्ड अनुसार खेलाडी छनौट समुद्घाट्न कायकरमा खेल र खेलाडिहरुलाई माचपास गरिने देखि सबै कुरामा आफूहरुले सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ४ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।