Logo

शैक्षिक सुधारमा अगाडि बढ्दै सुनिलस्मृति गाउँपालिका

सुनिलस्मृति गाउँपालिका रोल्पाले आफ्नो मातहतका विद्यालयहरुको शैक्षिक सुधारका लागि भन्दै विद्यालयको मासिक हाजिरी उतार गाउँपालिका शिक्षा शाखामा पठाउने भएको छ । गाउँपालिका देखि विभिन्न समयमा गरिएको अनुगमन तथा निरिक्षणका क्रममा शिक्षकको गैर हाजिरी, शिक्षकहरु विद्यालयमा उपस्थिती नहुनु, विदा स्वीकृति नगरी हाजिरी गरेको पाइएकोले शिक्षामा सुधार ल्याउनका लागि मासिक हाजिरी उतार वडा कार्यालय हुँदै गाउँपालिका शिक्षा…