Logo

भाषण सके लगत्तै गाउँपालिका अध्यक्षको गयो ज्यान, पाँचथर कांग्रेसलाई ठूलो क्षती

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा निर्वाचित अमरकुमार नेम्बाङको गाउँपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य राखिसक्न नपाउँदै ज्यान गएको छ। गाउँपालिकाको तर्फबाट वडा नम्वर ५ गुर्वसे पञ्चमीमा आयोजित जनप्रतिनिधीको लागि क्षमता अभिवृद्धीको तालिममा प्रमुख अतिथिको मन्तव्य राखेर आफ्नो सीटमा पनि बस्न नपाउँदै अचेत भएर ढलेका नेम्बाङको होस नआइ ज्यान गएको हो। कार्यक्रमको मञ्चमै बेहोस भएका अध्यक्षलाई…