Logo

प्रधानमन्त्री ओली छाउनी अस्पतालमा के भयर पुगे ?

नेपाली सेनाले सञ्चालन गरेको छाउनीस्थित वीरेन्द्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको हौसला बढाउन तथा उपचार गराइरहेका बिरामीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज सो अस्पताल पुगेका छन् । ओली आज अपराह्न उक्त अस्पतालको निरीक्षण गरेर त्यहाँ उपलब्ध सेवासुविधा, अस्पतालको सामथ्र्यलगायत विषयमा जानकारी लिएका हुन्। प्रधानमन्त्रीले उक्त अस्पतालको सेवामा सुधार गर्न निर्देशन दिनाका साथै अति…