Logo

नवनियुक्त राजदूतहरुलाई चेम्बर अफ कमर्सको बधाई

नेपाल चेम्बर अफ कमर्सले राजधानीमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न मुलुकहरुमा नेपालको राजदूत नियुक्त भएका राजदूतहरुलाई राजदूतहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरेको छ । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सम्बोधन गर्दै नवनियुक्त सबै राजदुतहरुलाई बधाई तथा शुभकामना दिएका हुन् ।  ‘समृद्द नेपाल, सुखी नेपाली’को नारा पूरा गर्नको लागि देशभित्र…