राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताईन् ।देवघाटमा मंगलबार सुरु भएकोको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइनु पने बताईन् । संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने रहेको दाबी राष्ट्रपति भण्डारीको छ । देवघाट गुरुकुल…