Logo

तेहरान खाली गर्ने ट्रम्पको चेतावनी, चीनले गर्‍यो विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक करोड जनसंख्या भएको तेहरान खाली गर्न आग्रह गरेका छन् । इजरायलले इरानमा आक्रमण बढाएका वेला यो चेतावनी आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको व्यापक आक्रमणलाई ट्रम्पले समर्थन जनाउँदै आएका छन् । इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दालाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । त्यसैलाई प्रतिध्वनित हुने गरी ट्रम्पको…