Logo

सरकारलाई सुझाव र अनुरोध : धरपकडले अर्थतन्त्र चल्दैन

काठमाडौं । सरकारलाई लोकप्रिय बन्ने अधिकार छ, तर लोकप्रियताको बाटो उद्योगी–व्यवसायीलाई त्रसित बनाउने होइन। राज्यले कानुन कार्यान्वयन गर्नुपर्छ, अनियमितता र गैरकानुनी काममाथि छानबिन गर्नुपर्छ। तर कानुन कार्यान्वयन र व्यवसायीमाथिको मनोवैज्ञानिक दबाबबीचको सीमारेखा मेटियो भने त्यसको असर एउटा व्यवसायीमा मात्र सीमित रहँदैन, समग्र अर्थतन्त्रमा पर्छ। पछिल्ला दिनमा सरकारले उद्योगी, व्यवसायी तथा व्यापारिक प्रतिष्ठानमाथि थालेका छापा, खानतलासी…