काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले हाल केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि योगदान पुर्याउँदै आएको छ । कम्पनीले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ। ई-सेवा सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै ई-सेवा यात्रा तथा पर्यटकीय…