काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । हालै भएको उक्त सम्झौताअनुसार बैंकका ग्राहकले देशभर रहेका आरुष हस्पिटलका शाखामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । ग्राहकले छुट पाउन भने बैंकको कोर्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ तथा इन्टरनेसनल बिजनेस प्रमुख जितबहादुर…