काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ। २०८१ /०२/६ गते बसेको प्रमुख कार्यकारी अधिकृत नियुक्त सिफारिस उप- समितिको बैठकले ५ जना यस पदका लागि ५ जनालाई प्रारम्भिक छनौट गरेको हो। छनौट हुनेमा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल , प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन्।छनौट…