Logo

प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भयो बीमा विद्येयक

काठमाडौं । प्रतिनिधिसभाबाट बीमा बिद्येयक २०७५ बहुमतका साथ पारित भएको छ । २०७९ भदौ ३१ गते बसेको प्रतिनिधिसभाको बैंठकले उक्त बीमा विद्येयक पारित गरेको हो । बीमा विद्येयक २०७५ राष्ट्रिय सभाबाट संसोधनका लागि भएका सुझावका विषयमा छलफल गर्न प्रतिनिधिसभामा पेश गरिएको थियो । राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त हुन आएको बीमा सम्बन्धी कानुनलाई संसोधन र…