काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११५.६६ प्रतिशत बढेर १ अर्ब ३७ करोड ७२ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ६२ करोड ९३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २९।२२ प्रतिशत बढेर ३ अर्ब…