नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले ग्राण्ड दशैं एक्सचेन्ज मेला संचालन गरेको छ। भृकुटीमण्डपमा आजदेखि संचालन भएको मेला असोज ६ गतेसम्म जारी रहनेछ । एक्स्चेन्ज मेलामा उपहारको बर्षा हुनुका साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् । एक्सचेन्ज…