Logo

टिभिएसको ‘ग्राण्ड दशैं एक्सचेन्ज मेला’ १० लाखसम्मको आकर्षक उपहार

नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले ग्राण्ड दशैं एक्सचेन्ज मेला संचालन गरेको छ। भृकुटीमण्डपमा आजदेखि संचालन भएको मेला असोज ६ गतेसम्म जारी रहनेछ । एक्स्चेन्ज मेलामा उपहारको बर्षा हुनुका साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् । एक्सचेन्ज…