गत भदौ २६ गतेका हिन्दु महिला दिदी बहिनीहरुले महत्वका साथ मनाउने ऋषिपञ्चमीमा महिला हिंसाद्वेषी हर्कत गरेकोमा एनआइसी एशिया बैंकले माफी मागेको छ । ऋषिपञ्चमीका अवसरमा आफ्नो फेसबुक पेजमा उक्त दिनलाई महिलाहरुले पाप पखाल्ने दिनको रुपमा विज्ञापन नै बनाइ प्रकाशित गरेको प्रति बैंकले क्षमायाचना गरेको हो । हिन्दु नारीहरुहरुले युगौंदेखि मान्दै आएको पवित्र पर्वको दिनलाई बैंकले…