Logo

बीमा समितिले ल्यायो सचेतना फैलाउन भिडियो

बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो । करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र निर्जिवन बीमा बारेमा आम सर्वसाधारणलाई सचेतना फैलाउने सन्देश प्रवाह गर्न खोजिएको छ । उक्त जनचेतना सम्बन्धी भिडियोमा बीमा…