‘राजनीतिमा कोहि शत्रु कोहि मित्रु’ हुँदैन भन्ने जनवोली अहिले सत्तारुढ नेकपामा लागु भएको छ । पार्टी एकिकरणका बेला झ्याप्पै घांटी जोडेका र एउटै लयमा हिंडेका नेकपाका नेताहरु अहिले फेरि विपरित दिशा तर्फ मोडिएका छन् । खासगरि, नेकपाको सचिवालय समुहमा देखिएको एकतामा पुन: बादल लागेको छ । नेकपाको सचिवालय समुहमा ९ जना सदस्य छन् । पार्टी…