Logo

पोखरा पानीमरुवास्थित जनताको जमिनमा सरकार पसेर दु:ख दिन थाल्यो

मेरो घर पोखरा-२४ पानीमरुवा हो। म ७५ वर्षको भएँ। पानीमरुवाको जग्गा हामीले सरकारलाई मालपोत बुझाएर भोगचलन गर्दै एको वर्षौ भयो। वि.सं. १९९१ सालमा नापी आएर जग्गा हाम्रो नाम भएको हो। त्यस यता हामीले उक्त जग्गामा खेतिपाति गर्दै आएका छौं। कतिपय मानिसका त घर नै बनिसकेका छन्। त्यो फेवा तालबाट दुई किलोमिटर टाढा पर्छ। तर, यतिबेला…