Logo

जातमा अल्झेको समाज

समय समयमा जातीय छुवाछुतको विषयले चर्चा लिने गरेको छ । कहिले जातका कारणले हुने घटनाले यो विषय आउँछ भने कहिले जातिय छुवाछुत सम्बन्धि बनाइएका कानुनी व्यवस्था र व्यवस्थासँग सम्बन्धित दिनका कारण यो विषयमा टिकाटिप्पणी हुने गर्दछ । अहिले देशमा छुवाछुत विरुद्व धेरै कानुनी व्यवस्थाहरू भइसकेका छन् । तर ती कानुनी व्यवस्थाको व्यवहारिकता भने शून्यता जस्तै…