Logo

लिङ्देनसँग तर्सेका काङ्ग्रेस कम्यूनिस्ट

राम र राबण युद्धका वेला दोस्रो पटक युवराज अंगत (बाली पुत्र)लाई दुतका रुपमा लंका पठायो उमेरले कान्छा कलिलो उमेरका युवराज अंगत रावण कुटनैतिक रुपमा शान्ति दुतका लागि लंका पुगे । विश्वास गर्न नसकिने अपरिपक्व कलिलो बालक रावणसंग हरेक तर्कमा सक्षम भए एक एक विषयमा रावण युवराजसंग नतमस्तक भयो र आफ्नो बलको घमण्ड गर्न थाल्यो चतुर…